१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दयाहाङ राई बने दोस्रो सन्तानको बाबु

काठमाडौं । अभिनेता दयाहाङ राई शुक्रबार दोस्रो सन्तानको बाबु बनेका छन् । दयाहाङकी श्रीमती बेनुकाले शुक्रबार बिहान इशान अस्पतालमा दोस्रो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन् । २०६५ सालमा विवाह