६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


धनकुटाका विद्यालयलाई प्रविधिमैत्री बनाउन शिक्षकलाई तालिम

धनकुटा । धनकुटाको छथरजोपाटी गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुलाई प्रविधिमैत्री तालिम दिएको छ । गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने उदेश्यले कम्प्युटर प्रविधि सम्बन्धी ४ दिने क्षमता