२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


धनकुटाका सबै पालिकाको अन्तिम मतपरिणम सार्वजनिक

धनकुटा । धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटाका सबै स्थानियतहको अन्तिम मत परिणम सार्वजनिक भएको छ । अन्तिम विवरण अनुसार गठबन्धनको तर्फबाट कांग्रेसले २ नगरपालिका र २ गाउँपालिको

धनकुटाका तीन नगरमध्ये दुईमा कांग्रेस र एकमा एमाले निर्वाचित

त्यस्तै महालक्ष्मी नगपालिकामा गठबन्धन तर्फबाट उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका धुव्रराज रायाले ५ हजार ७ सय ५२ मत प्राप्त गरी बिजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दिपक बुढाथोकीले

धनकुटाका तीन वटा स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक

धनकुटा । स्थानीय तह अन्तर्गत धनकुटाका तीन वटा स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । जस अन्तर्गत धनकुटाको चौबिसे गाउँपालिकामा नेकपा एमाले उम्मेदवार राजकुमार चेम्जोङ्ग विजयी हुनु भएको छ

धनकुटामा स्थगित भएको मतदान आज

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिका वडा न ६ का ३ वटा मतदान केन्द्रमा आज मतदान भईरहेको छ । बैशाख ३० गते स्थगित भएको मतदान आज बिहान ७ बजेबाट सुरु भएको

धनकुटाको शहिदभूमी गाउँपालिकामा जेठ २ गते मतदान

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिकाका ३ वटा मतदान केन्द्रमा मतदान जेठ २ गते हुने भएको छ । धनकुटाको शहिदभूमी गाउँपालिका वडा न ६ का ३ वटा मतदान केन्द्रमा बैशाख ३०

निर्वाचन सामग्री पठाउने तयारी

मतपेटिका, मतदाता नामावली, मसी, विभिन्न प्रकारका अनुसूचीहरू लगायत मतदानका लागि आवश्यक ५८ प्रकारका सामग्री केन्द्रमा पठाउन तयार पारिएको हो ।

धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

काठमाडौं । धनकुटाको साँगुरीगढी गाँउपालिका–३ सल्लेनी डाँडामा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । कुशेटारबाट मदेनतर्फ आँउदै गरेको को २८ प ७४७१ मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना

धनकुटामा गाँजा सचेतना मेला

हाल संयुक्त राष्ट्र संघले समेत गाँजामा ९८ प्रतिशतभन्दा बढी औषधिय गुण भएको भन्दै गाँजालाई लागुऔषधबाट हटाएकाले यसलाई नेपालमा पनि बैधानिकता दिनुपर्ने अभियान्ताहरूले माग गरेका छन् ।

धनकुटामा जिप दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । धनकुटाको सागुरीगढी गाउँपालिका–६ नजिकै मंगलबार राति जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । मे १ ज २१६२ नम्बर जिप दुर्घटना हुँदा जिपमा सवार सागुरीगढी गाउँपालिका–७ की

धनकुटामा सत्तारुढ दलहरूबीच चुनावी तालमेल

गठबन्धनमा आबद्ध दलहरूले सोमबार धनकुटामा पत्रकार सम्मेलन गर्दै निर्वाचनका लागि संयूक्त कार्यक्रम बनाएर जाने बताएका हुन् ।