धनकुटा । तीन वर्षअघि एभोकाडोको राजधानी घोषणा भएको धनकुटामा धनकुटा नगरपालिकाले एभोकाडोको गणना थालेको छ । नगरपालिकाका १० वटै वडामा कर्मचारी खटिएर एभोकाडोको संख्या, जात, गुणस्तर, उत्पादन, बिक्रीबाट हुने आम्दानी,
सेखिमे, प्वाँखउल्टे र घाँटीखुईले नेपालका रैथाने प्रजातिका कुखुरा हुन् । यसमा पनि प्वाँखउल्टे कुखुरा लोपोन्मुख अवस्थामा रहेको केन्द्रले जनाएको छ ।
धनकुटा । पछिल्लो समय धनकुटामा ड्रागन खेतीमा कृषकको आकर्षण बढ्दै गएको छ । तर यसले व्यवसायीक रुप लिन नपाउँदै यसमा रोगले क्षति पुर्याउन थालेको छ । सुरुमा पहेँलो थेग्ला देखिने
आप्रवासी स्रोतकेन्द्रले धनकुटामा गरेको अध्ययनमा वैदेशिक रोजगारीका क्रममा मलेशिया, कतार, बहराइन, कुवेत लगायतका देशमा गएका श्रमिकहरूले पठाएको रेमिट्यान्सको ७८ प्रतिशत हिस्सा घरायसी उपभोगमा खर्च हुने गरेको पाइएको छ ।
नगरपालिकाले एभोकाडोको संख्या, नर्सरी, खेतीको क्षेत्रफल, जात, गुणस्तर, विरुवा, फल उत्पादन, उत्पादन अवधि, बिक्रिबाट हुने आम्दानी, खेती हुनसक्ने क्षेत्र, रोग तथा खेती प्रविधिको अवस्थाबारे विवरण संकलन गर्नेछ ।
‘स्वाथ्यका लागि दौड र राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ युवालाई स्वाथ्यका लागि सचेत गराउनुका साथै खेलकुदप्रति आकर्षण गराउन एकल म्याराथन गर्न लागेको उनले बताए ।
धनकुटा, फागुन ११ । अमेरिकी सहयोग परियोजना (एमसीसी) यथास्थितीमा संसदबाट पास गर्ने कि नगर्ने भनेर धनकुटामा सडक जनमत संग्रह गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी प्रदेश
धनकुटा । वैदेशिक रोजगारीको सिलसिलामा ९ वर्ष अघि मलेसिया पुगेका धनकुटा नगरपालिका–२ लामीघरका ३७ वर्षीय हर्कबहादुर राई अहिलेसम्म परिवारको सम्पर्कमा नआएको भन्दै उनका परिवारले खोजी गरि दिन सरकार सक्षम अनुरोध
धनकुटा, माघ २४ । धनकुटाको पाख्रीबासस्थित कृषि अनुसन्धान केन्द्रले मकैको मूल बिउ तयार पार्न थालेको छ । मकै खेती लगाउने सिजन सुरु हुँदै गएपछि केन्द्रले कृषि अनुसन्धान परिषद् नार्कले सिफारिस
माघ २० गतेदेखि माघ २८ गतेसम्म जिल्लाभित्रका सेवाग्राहीलाई नगरपालिका र गाउँपालिकाका आधारमा सेवा प्रवाह गर्ने कार्यालयले जनाएको छ ।