घरेलु फोहर व्यवस्थापनका लागि नगरपालिकाले गर्दै आएको व्यवहारिक र सैद्धान्तिक प्रयासबारे आगन्तुकलाई जानकारी दिने गरेको छ ।
धनकुटा, माघ ११ । जिल्ला प्रशासन कार्यलय धनकुटाले माघ १८ गते सम्मका लागि कार्यालयबाट प्रदान गर्ने अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेको छ । कार्यालयमा कार्यरत केही कर्मचारीमा कोभिडको संक्रमण देखिएको
धनकुटा, माघ ४ । कोरोना संक्रमणको जोखिमका कारण धनकुटाका पर्यटकीय क्षेत्र पनि सुनसान भएका छन् । मंसिरबाट क्रमश लयमा फर्कदै गएको पर्यटकीय स्थान पुनः सुनसान देखिन थालेका हुन् । सार्वजनिक
काठमाडौं । धनकुटाको धनकुटा नगरपालिका २ नागढुङगामा आज बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । टिपर चालक प्युठानको माण्डबी गाउँपालिका–१ का २७ वर्षीय भुबन ठेडी मगर र
धनकुटा, पुस २८ । जिल्ला प्रशासन कार्यालय धनकुटाले सरकारी र स्थानीय तहलाई कोभिड १९ उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । धनकुटामा बुधबार बसेको कोभिड व्यावस्थापन
धनकुटा, पुस २८ । धनकुटामा यस वर्ष सुन्तला उत्पादन बढेको छ । जिल्लाको समग्र सुन्तला उत्पादन गत वर्ष भन्दा ६४ मेट्रिकटन बढेको कृषि ज्ञानकेन्द्र धनकुटाका अधिकृत विशाल राईले जानकारी दिनुभयो
धनकुटा, पुष १९ । धनकुटामा सोमबार दिउँसो कुकुरको टोकाइबाट एकै दिन १५ जना घाइते भएका छन् । घाइतेमध्ये धनकुुुटा नगरपालिकाको चुुलिवन, माथिल्लो कोप्चे, तल्लो कोप्चे र बालमन्दिर घर भएका १२
दुवै सरकारको समन्वय अभावले एकातिर करोडौं खर्च गरेर बनाइएका पूर्वाधारहरू जीर्ण बन्दै गइरहेका छन् भने पर्यटकहरूले आवश्यकीय सेवासुविधा पाउन कठिनाइ भइरहेको छ ।
त्यस्तै पुरुष र महिलातर्फ अन्डर १७ का प्रथम दोस्रो र तेस्रो टीमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
धनकुटा नगरपालिका–३ मा रहेका ५ सय ५ घर परिवारमध्ये करिब ७५ प्रतिशत घर परिवार सुन्तला खेतीमा संलग्न छन् । उनीहरूमध्ये धेरैको मुख्य आम्दानीको स्रोतनै सुन्तला हो ।