२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रुख काट्ने क्रममा रुखले थिचेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा रुखले थिचेर एक जनाको मृत्यु भएको छ । छथरजोरपाटी –५ परेवादिनमा बिहीबार दिउँसो रुख काट्ने क्रममा सोहि रुखले थिचेर स्थानिय २८ बर्षिय मनकुमार राईको मृत्यु

एमाले देशको निर्विकल्प शक्ति : नेता ढकाल

बुधबार धनकुटामा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा नेता ढकालले स्थानीय तहमा जनताले एमालेलाई दिएको भोटले एमाले देशको निर्विकल्प शक्ति भएको बताउनुभयो ।

धनकुटामा आदिवासी संस्कृत संग्रहालय उद्घाटन

संग्रहालयमा आदिवासी जनजातीका पुरातात्त्विक वस्तु, सामग्री, पहिचान झल्कने वस्तुको संग्रह गरिएको आदिवासी जनजाती महासंघ, धनकुटाका अध्यक्ष संजयसन्तोषी राईले जानकारी दिनुभयो ।

धनकुटामा पहिरोले २ वटा घर पुर्दा २ जना घाइते, ७० लाख बराबरको क्षति

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ लाप्टाङ्गमा आज (शुक्रबार) बिहान पहिरोले २ वटा घर पुर्दा २ जना घाइते भएका छन् । साथै ७० लाख बराबरको क्षति समेत भएको प्रहरीले जनाएकाे हाे

धनकुटामा कुल खेती योग्य जमिनको ९८ प्रतिशत उपयोग

धनकुटा । प्रदेश-१ मा सबै भन्दा धेरै खेती योग्य जमिनको उपयोग गर्ने जिल्ला धनकुटा रहेको पाइएको छ । धनकुटामा कुल खेती योग्य जमिनको ९८ प्रतिशत उपयोग गरिरहेको प्रदेश-१ काे भूमि

धनकुटामा एक वर्षमा ६ सय ७७ वटा उद्योग दर्ता

घरेलु तथा साना उद्योग कार्यालयमा बुधबार भएको बार्षिक समीक्षा गोष्ठीमा ५ सय १६ साना र १ सय ६१ वाणिज्य उद्योग दर्ता भएको जानकारी दिइएको हो ।

१० वर्षमा धनकुटाका ४६ हजार जनाले लिए श्रम स्वीकृति

धनकुटा । वैदेशिक रोजगारीका लागि १० वर्षमा धनकुटाका ४६ हजार ५ सय ९१ जनाले श्रम स्वीकृति लिएका छन् । यो संख्या धनकुटा जिल्लाको कुल जनसंख्याको २८ प्रतिशत रहेको आप्रवासी केन्द्र

महालक्ष्मी नगरको निर्णय– ‘शिक्षकहरू राजनीतिक दलमा संलग्न हुन नपाउने’

जिल्लाको महालक्ष्मी नगरपालिकाले नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई कुनै पनि राजनीतिक दलमा संग्लन हुन नपाउने गरी परिपत्र जारी गरेको छ ।

धनकुटामा माछा पालनबाट राम्रो आम्दानी

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका हाक्तिखर्कका किसानले माछा पालनबाट राम्रो आम्दानी लिन थालेका छन् । साेही गाउँपालिकाको माक्लुङ्ग गाउँका स्थानीय सामुहिक माछापालनमा लागेका हुन् । यहाँका हरेक जसो परिवारले बारिमा

धनकुटामा ४६ वर्षपछि २८ घर परिवारले लालपूर्जा पाए

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका– ५ तुंखा र ओख्रेका २८ घर परिवारले ४६ वर्षपछि लालपूर्जा पाएका छन् । २०३३ सालमा नाप जाँचका क्रममा जमिनको स्वामित्व गाउँब्लकको नाममा परेपछि उनीहरु लालपूर्जाविहीन