आफू मेयर भएको चालीस दिनमात्र भएको बताउँदै उहाँले महानगरसँग ठूलो बजेट नहुँदा अहिलेसम्म सम्झनायोग्य काम गर्न नसकेको बताउनुभयो । केहि दिनमै देखिनेगरी काम हुने उहाँको दाबी छ ।
मेयरमा निर्वाचित भएपछि आयोजित चुनावी सभामा आचार्यले आयोगको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको र प्रमुख निर्वाचन आयुक्त थपलिया संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशत
महिला हिंसाविरुद्ध पुरुषको ऐक्यबद्धताका लागि महिला पुरुष सचेतना कार्यक्रमलाई निरन्तरता एवं थप प्रभावकारी बनाउने, महानगरका अपांगता भएका बालबालिकाहरुलाई शिक्षामा समान पहुँच स्थापित गर्ने कार्यक्रम संचालन गर्ने निर्णय पनि उहाँले गर्नुभयो
पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायम रहेको छ गठबन्धनका उम्मेदवार आचार्यले पछिल्लो मत परिणाम अनुसार ४१ हजार ७०५ मत प्राप्त गर्नुभएको
६९ हजार ९ सय ६८ मतगणना हुँदा आचार्यले २८ हजार ५ सय ६३ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का कृष्ण थापाले २५ हजार ३ सय ५७ मत ल्याउनुभएको छ
काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्यले अग्रता बढाउनुभएको छ। जारी मत गणनाअनुसार आचार्यले ४ हजार ४१ मत प्राप्त गर्नुभएको हाे। उहाँलाई पछ्याई रहनुभएका नेकपा एमालेका