७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मनसुन चाँडै सुरु भएकाले भक्तपुरमा धमाधम धान रोपाइँ सुरु

भक्तपुर । मनसुन चाँडै सुरु भएकाले भक्तपुरमा धमाधम धान रोपाइँ सुरु हुन थालेकाे छ। यस पटक असार नलाग्दै मनसुन सुरु भएका कारण भक्तपुरमा पनि चाँडै धान रोपाइँ सुरु भएको हो।