१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


धादिङको रुबीभ्यालीमा बाटो खन्ने क्रममा पहिरो जाँदा डोजरसहित ३ जना बेपत्ता

काठमाडौं । धादिङको रुबी भ्याली गाउँपालिकामा पहिरो जाँदा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो जाँदा उनीहरु बेपत्ता भएका हुन् ।

३६ मतको अन्तरले कांग्रेसको धादिङ सभापतिमा अधिकारी निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धादिङ जिल्ला सभापतिमा रामनाथ अधिकारी निर्वाचित हुनुभएको छ । आइतबार भएको निर्वाचनबाट सभापतिमा अधिकारीले प्रतिस्पर्धी भीम ढुंगानालाई ३६ मतको अन्तरले पराजित गरी

धादिङमा बस दुर्घटना, ३५ जना घाइते, दुईको अवस्था गम्भीर

काठमाडौं, कात्तिक २४ । धादिङको कालुपाण्डे मार्ग अन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा बुधबार भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् । साँघुरो घुम्तीमा दुईवटा बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा ३५

धादिङमा मिनिट्रक दुर्घटना दुई जनाको मृत्यु, सात जना घाइते

काठामडौं । धादिङको धुनिबेसी नगरपालिका–१ मा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । मृत्यु हुनेमा ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीय

धादिङ कांग्रेसको वडा अधिवेशन आज हुँदै

काठमाडौं । नेपाली कांग्रेस धादिङ जिल्लाको वडा अधिवेशन आज हुँदैछ । २ निर्वाचन क्षेत्र रहेको धादिङमा १०४ वटा वडा छ । सबै वडामा आजै वडा अधिवेशन हुने कांग्रेस जिल्ला सचिव

ब्रेक फेल भएर ट्रक दुर्घटना हुँदा २३ जना घाइते

धादिङ। धादिङको ज्वालामुखी ५ खरिबाट जिल्ला सदरमुकाम धादिङबेशी आउँदै गरको बा ३ ख ५६२३ नम्बरको आईचर ट्रक दुर्घटना हुँदा २३ जना घाईते भएका छन । ट्रक आज बिहान करिब १०

धादिङमा सक्रिय बन्दै सुरभी फाउन्डेसन, खेलकुद सामग्री हस्तान्तरण

काठमाडौं । समाजसेवी कविन शाक्यको अगुवाइमा संचालित सुरभी फाउन्डेसनले धादिङको गजुरी गाउँपालिकाको गजुरी सामुदायिक विकास समाजलाई खेलकुद सामाग्री प्रदान गरेको छ । खेलकुदको विकास र खेल क्षेत्रमा सक्रिय युवाहरुलाई लक्षित

पहिरोमा पुरिएर धादिङमा दुई जनाको मृत्यु, पाँच वटा सवारीसाधन पुरिँदा ६ जना घाइते

काठमाडौ‌ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका छन् ।

नदिले बगाउँदा बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी

धादिङ । धादिङ र गोरखाको सिमानामा पर्ने बूढीगण्डकी नदिले बगाउँदा बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको छ । जिल्लाको ज्वालामुखी गाउँपालिका–२ जोगीटार गाउँमा आफन्त बितेपछि हिजो मलामी गएका

धादिङको बेनिघाटरोराङ गाउँपालिकाको चेपाङ गाउँमा भोकमरी सुरु

नवराज छत्कुली धादिङ । जिल्लाको बेनिघाट रोराङको वडा नं. २, ६ र ८ का चेपाङ परिवार भोकमरीको चपेटामा परेका छन् । केही सातादेखि यहाँका चेपाङ परिवारले साताको २ दिन पनि