काठमाडौं । असार शुरु भएसँगै काठमाडौं उपत्यकासहित देशभर किसानहरु रोपाईमा ब्यस्त हुन थालेका छन् । काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा धान रोपाईमा यतिबेला किसानहरु व्यस्त हुन थालेका हुन् । भक्तपुरको निकोसेरामा