काठमाडौ । बर्दिया जिल्ला अन्य बालीसँगै धान खेतीमा आत्मनिर्भर भएको छ । जिल्लामा उत्पादित खाद्यान्न निर्यात पनि हुँदै आएको हो । जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये ५० हजार २ सय ५०
काभ्रे । रोपेको १५ दिनमा नै डढुवा लागेर धान मर्न थालेपछि काभ्रे पनौतीका कृषक चिन्तित भएका छन् । खोपासी फाँटमा लगाइएको एक्ले धान, मनसुनी खुमल चार, ताइचिन जस्ता अधिकांश धानमालाई
खोपासी फाँटमा लगाइएको एक्ले, मनसुनी खुमल चार, टाईचिन जस्ता अधिकांश धानमा ‘लाइ’जस्तो देखिने किरा, सेतो पुतली, अन्य आँखाले नदेखिने किराहरूले बोट खाएको किसानको गुनासो छ ।
सडक स्तरोन्नत्तिका लागि वर्षेनी करोडौं बजेट खर्च भए पनि अहिलेसम्म सुधार हुन सकेको छैन । हिलोका कारण बेहाल भएको सडकमा छोटो दूरी पार गर्न घण्टौ लाग्ने गरेको छ ।
चितवन । भरतपुर महानगरपालिकाले कृषि यान्त्रिकरणमा जोड दिन थालेको छ । महानगरपालिकाको कृषि तथा पशुपंक्षी व्यवसाय प्रर्वद्धन शाखाले धान रोप्ने अत्याधुनिक मेसिन ‘राइस ट्रान्सप्लान्टर’ किसानलाई हस्तान्तरण गरेको हाे । ५०
तनहुँ, असार १३ । असारको दोस्रो साता सुरु हुदाँ तनहुँमा ३५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । पानी परेपछि जिल्लाका विभिन्न फाँटहरुमा कृषकले धमाधम रोपाइँ गर्न सुरु गरेका छन्
काठमाडौं । नेपालमा यस वर्षका रोपाइँका लागि १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको धानको बीउ आयात भएको छ । बीउ आयातकर्ता कम्पनीहरूले भारत र चीनबाट विभिन्न किसिमका हाइब्रिड (वर्णसंकर) जातका
राजेश जीसीप्युठान । मानो रोपेर मुरी फलाउने यो समय प्यूठानका कृषकलाई धान रोप्न भ्याइ नभ्याइ छ । कोरोना भाइरसका कारण देशमा लक डाउन गरिए पनि प्यूठानका कृषकलाई भने धान रोप्ने
बिउसमेत राख्न नपाएर खेत बाँझै हुने चिन्तामा रहेकी छनिया महतोलाई खेत रोप्ने खेतला पाउनसमेत कठिन भइरहेका अवस्थामा धान रोप्ने मेसिन भित्रिएपछि तनाव हटेको छ । मेसिनले धान रोप्ने मात्रै नभएर
चितवन, पुस ७ । चितवनमा यस वर्ष धान उत्पादनमा कमी आएको छ । समयमै मनसुन सक्रिय भएर रोपाइँ सकाएका किसानहरुले राम्रो धान उत्पादन हुने आशा गरेपनि सोचे अनुसार नभएको हो