२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्यूठानमा रासायनिक मलको अभाव

प्यूठान, साउन १९ । धान रोप्ने तथा गोडमेल गर्ने समयमा प्यूठानमा रासायनिक मलको अभाव भएको छ । मल नपाएपछि किसानहरु चिन्तित बनेका छन् । धान, मकै तथा तरकारीमा रासायनिक मल

बर्दियामा रासायनिक मलको अभाव

बर्दिया, साउन १७ । बर्दियामा रासायनिक मलको अभावले धान उत्पादमा ह्रास आउने भन्दै किसानहरु चिन्तित भएका छन् । ‘लकडाउन’का कारण धान रोपेदेखि नै किसानहरुले मागअनुसारको मल नपाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण

प्यूठानका कृषकलाई धान भित्र्याउने चटारो

राजेश जिसी (इमेज) प्यूठान, साउन १७ । प्यूठानको ऐरावतीको बरौला फाँटमा धान पाकेर फाँट पहेंलपुर देखिन थालेको छ । चैत महिनामा लगाएको धान साउनमा पाकेपछि प्यूठानका किसानहरु बर्खे धान रोप्न

तनहुँमा ३५ प्रतिशत रोपाइँ सम्पन्न

तनहुँ, असार २० । तनहुँमा ३५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । समयमा वर्षा भएपछि किसानहरुलाई बर्खे धान रोप्नका लागि भ्याइ–नभ्याइ छ । ‘लकडाउन’का कारण युवा जनशक्ति गाउँमै भएपछि

स्याङ्जामा ३५ प्रतिशत रोपाइँ सकियो

स्याङ्जा, असार २० । स्याङ्जामा ३५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । गत वर्ष मध्य असारमा करिब २५ प्रतिशतमात्रै रोपाइँ सकिएको यस जिल्लामा पानी परेका कारण रोपाइँ समयमै भएको

प्यूठानमा सलहको आतंक

प्यूठान, असार १८ । प्यूठानमा सलहले बालीनालीमा क्षति पुर्‍याउन थालेको छ । आकाशै ढाक्नेगरी आएको सलहले तकारी, मकैबाली र भर्खर रोपेको धानमा क्षति पुर्‍याउन थालेको हो । किसानहरु बिहानैदेखि बारीमा

पाल्पामा चैते धान भित्र्याउने चटारो

पाल्पा, असार १८ । पाल्पा, रामपुरका कृषकहरु चैते धान भित्र्याउने चटारोमा छन् । पाल्पाका माडी, अर्गेली, रामपुरजस्ता फाँटहरुमा लगाइएको चैते धानखेतीलाई पछिल्लो समय भने रामपुरका कृषकहरुलेमात्र निरन्तरता दिएका छन् ।