६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


पेरिस ओलम्पिकमा आज सन्तोषीले खेल्दै

काठमाडौं । पेरिस ओलम्पिकको अन्तिम दिन आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले महिला म्याराथनमा खेल्दैछिन् । युनिभर्सियालिटी कोटाबाट पेरिस ओलम्पिक्समा सहभागी भएकी सन्तोषी गत १५ गते पेरिस पुगेकी हन् । ५