नगरभित्रका कृषकलाई छिटो र सहज तरिकाले सहुलियत ऋण प्रवाह गर्ने उद्देश्यले नगरपालिकाले किसान क्रेडिट कार्ड स्किम सञ्चालन गर्न लागेको हो ।
सहरी आकर्षण बढाउन भन्दै निर्माण गरिएका उद्यान वर्षौंदेखि अलपत्र छन् । नगरप्रमुख जनकराज पौडेलले यही वर्षभित्र दुवै उद्यानलाई हेर्न लायक बनाइने बताउनुभयो ।
सरकारले बजेट भाषणमार्फत न्यूनतम पारिश्रमिक (१५ हजार) घोषणा गरे पनि वृद्धि भएको तलब हालसम्म नपाएपछि बालविकासमा कार्यरत शिक्षकहरू आन्दोलित भएका हुन् ।
अख्तियारको पत्रपछि रोक्का जग्गा १ महिनाभित्र फुकुवा गरिने मालपोत कार्यालयका प्रमुख कुमार आचार्यले बताउनुभयो ।
काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका ११ वटा नगरपालिका मध्ये १० वटामा आज नगर अधिवेशन हुने भएको छ । दक्षिणकाली नगरपालिकामा भने २ नम्बर वडाको अधिवेशन नै बाँकी रहेकाले आज अधिवेशन
५ तला अग्लो भ्यू टावर निर्माण सम्पन्न भइनसके पनि निर्माणाधिन टावरमा चढेर रमाउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको स्थानीय पर्यटनकर्मी सिद्धि गुरुङ्ग बताउनुहुन्छ ।
काठमाडौ। बुढानीलकण्ठ नगरपालिकाका विद्यालय आजदेखि भौतिक रूपमा खुलेका छन् । नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णयानुसार नगरपालिकाका विद्यालय भौतिक रूपमा खुलेका हुन् । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका
आगामी कार्तिक १० देखि १२गतेका लागि तय गरिएको क्षेत्रीय अधिवेशन र मंसिर ९–१३ मा हुने भनिएको केन्द्रीय महाधिवेशनको मिति भने यथावत राखिएको कांग्रेसले जनाएको छ ।
‘के कति कारणले स्वास्थ्य मापदण्ड समेत पूरा नगरी विद्यार्थीको भौतिक उपस्थितिमै पढाइ सञ्चालन गरेको हो ?’ भनि उनीहरूसँग स्पष्टीकरण सोधिएको छ ।
राजस्व तिर्नका लागि लाइन लाग्नुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले अनलाइनबाटै राजस्व तिर्न मिल्ने व्यवस्था मिलाएको नगर प्रमुख घिमिरेले बताउनुभयो ।