सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाउँदा १७ नम्बरको गेटको नटबोल्ट खुस्केर दुर्घटना भएको छानविन समितिले प्रारम्भिक निष्कर्ष निकालेको छ । दुर्घटनापछि खानेपानी तथा सरसफाई मन्त्रालयले आफ्नै मन्त्रालयका सहसचिव