६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने अध्यक्ष दाहालको भनाई

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताउनु भएको छ । आईतबार प्रतिनिधि तथा प्रदेशस सभा सदस्य चयनका लागि मतदान गरिसकेपछि संचारकर्मीहरुसँग