काठमाडौं । काठमाडौ महानगरपालिका वडा नम्बर १२ मा रहेको नमस्ते आई सेन्टर शनिबारबाट ११ औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा नमस्ते आई सेन्टरले शनिबार एक दिवशीय निःशुल्क
काठमाडौं । आँखाको उपचार क्षेत्रमा योगदान दिँदै आएको नमस्ते आई सेन्टर प्रा.लि. नवौं वार्षिकोत्सव काठमाडौंमा सम्पन्न भएको छ । विभिन्न सम्मानहरु प्रदान गर्दै शनिबार सेन्टरको वार्षिकोत्सव सम्पन्न भएको हो ।