१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


साउनपछि आइएमइआई दर्ता गर्नेको संख्या उत्साहजनक

प्राधिकरणको यस अभियानबाट हराएका मोबाइल पत्ता लगाउन पनि सजिलो पर्नेछ । आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र राज्यलाई राजस्व बढाउन यो उपाय प्रभावकारी भएको नियमनकारी निकायको दावी छ ।