६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


फेवातालको नयाँ क्षेत्रफल सार्वजनिक

काठमाडौं, फागुन १६ । पोखरास्थित फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण