शुक्रबार सार्वजनिक ‘च्याट्टै बस्यो नि माया’ बोलको गीतमा पललाई मल्लिका महतले साथ दिएकी छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
सोमबार गायक शर्माकै युट्युब च्यानलबाट सार्वजनिक गीतमा उनलाई गायिका एलिना चौहान साथ दिएकी छन् । गीतका शव्द तथा संगीत स्वयं शर्माकै छ । गीतलाई कृष्ण विकको एरेन्ज गरेका हुन् ।