सोही समुहको अर्को खेलमा स्वीडेनको माल्मो एफसीले इटालियन क्लव युभेन्ट्सको सामना गर्नेछ । लिगको पहिलो दिन समूह ‘एफ’मा रहेको स्विट्जरल्यान्डको योङ ब्वाइजले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।
काठमाडौं । वाट्फोर्डले च्याम्पियनसिप फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । इंग्लिस प्रिमियर लिगबाट घटुवा भएको वाट्फोर्डले च्याम्पियनसिपको नयाँ सिजन अन्तर्गत गएराति भएको पहिलो खेलमा मिडल्सबर्गलाई १–० ले पराजित