एजेन्सी । भारतको १८ राज्यमा कोरोना भाइरसको नयाँ रुप भेटिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले हालसम्मको आँकडाले देशमा कोरोनाको बढ्दो संक्रमण र नयाँ भाइरसको कुनै सम्बन्ध छ