७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


प्रधानमन्त्रीलाई सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि थारो भैंसी पालेझैं पाले : सांसद धामी

‘पाँच पटक प्रधानमन्त्री हुँदा तपाईंले सुदूरपश्चिमका जनताको जीवनमा दूरगामी प्रभाव पार्ने, युगान्तकारी, अविष्मरणीय योगदानहरु के–के गर्नुभयो ? कृषि, पर्यटन, उद्योग, शिक्षा लगायतका क्षेत्रमा सुदूरपश्चिमका लागि तपाईले गरेका चिरस्थायी कामहरु के–के