२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रधामन्त्रीको हत्या गर्ने अभिव्यक्ति दिने सांसद वैद्यलाई हदैसम्मको कारवाही हुनुपर्छः डा शाक्य

काठमाडौं । बागमती प्रदेशसभाको हिजोको बैठकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएको भन्दै सत्ता पक्षका सांसदहरुले उहाँलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।