१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौं महानगरको टोली नर्भिक अस्पतालमा, संरचना हटाउन थप समय दिने सहमति

अस्पताल पुगेको महानगरको टोलीले अहिले अस्पताल प्रशासनसँग छलफल गरिरहेको छ । छलफलमा महानगरको टोलीले प्राविधिकहरूको निरीक्षणपछि आवश्यक समय दिने सहमति जुटेको छ ।

नर्भिक अस्पतालले निर्माण गरेको अवैधानिक संरचना हटाउन काठमाडौं महानगरको निर्देशन

सोमबार अस्पताललाई पत्र लेख्दै महानगरले भाडामा लिएको जग्गाभन्दा पश्चिमतर्फ निर्माण भएको क्यान्टिन भवन लगायतका संरचनाहरू सरकारसँग भएको सम्झौता विपरीत र नक्शापास स्वीकृत नगरी निर्माण भएकाले २४ घण्टाभित्र हटाउन निर्देशन दिएको

नर्भिक अस्पतालमा १४ विशेषज्ञ चिकित्सकसहित निःशुल्क ओपिडी सञ्चालन हुँदै

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले शनिबार विभिन्न क्षेत्रका विज्ञ १४ विशेषज्ञ चिकित्सकको सहभागीमा वृहत निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालको २९ औँ वार्षिकोत्सवका अवसरमा शनिबार विभिन्न खालका

पूर्व रानी कोमल शाहको स्वास्थ्यमा सुधार

काठमाडौं । कोरोना संक्रमित भएर अस्पताल भर्ना हुनुभएकी पूर्व रानी कोमल शाहको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । उपचारका लागि नर्भिक अस्पतालमा रहनुभएकी शाहको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो

नविन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख दिने

काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारकालागि सरकारले १० लाख दिने भएको छ । मष्तिस्कघात भएर नर्भिक अस्पतालमा उपचाररत रहनुभएका जोशीको उपचारका लागि भन्दै सरकारले १० लाख सहयोग दिने

मृत्यु जस्तो संवेदनशील विषयमा अनुमानका भरमा समाचार नबनाउन जोशी परिवारको आग्रह

काठमाडौं । काँग्रेस नेता नविन्द्रराज जोशीका परिवारले अनुमानका भरमा समाचार नबनाउन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । बुधबार नविन्द्रराज जोशीको फेसबुकमा स्टाटस लेख्दै परिवारले मृत्युजस्तो संवेदनशील विषयमा अनुमानका भरमा समाचार सम्प्रेषण

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, शल्यक्रिया सम्पन्न, खतरामुक्त रहेको चिकित्सकको भनाइ

काठमाडौं, फागुन १४ । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । अचनाक स्वास्थ्यमा समस्या देखिएपछि गएराति नै वीर अस्पताल लगिएको उहाँलाई मस्तिष्कघात भएको बताइएपछि थप उपचारका