२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नवलपरासीमा निषेधाज्ञा खुकुलो

नवलपरासी, भदौ २१ । पश्चिम नवलपरासीमा जारी निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारणको भिडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालयले साउन ३१ गतेदेखि लगाएको निषेधाज्ञा आजबाट खुकुलो बनाए संगै सर्वसाधारणको भिडभाड बढेको

नवलपरासीमा प्रहरीले अनिवार्य रुपमा घरेलु औषधि सेवन गर्नुपर्ने

नवलपरासी, भदौ १४ । नवलपरासीमा कार्यरत प्रहरीलाई अनिवार्य रुपमा घरेलु औषधि सेवन गर्ने नियम बनाइएको छ । जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिदैं गएपछि सबै प्रहरीलाई दैनिक ३ पटक अनिवार्य

नवलपरासीमा नदीजन्य वस्तुको चोरी बढ्यो

नवलपरासी, भदौ १३ । पश्चिम नवलपरासीमा निषेधाज्ञाको मौका छोप्दै खोलाहरुबाट नदीजन्य वस्तुको चोरी-निकासी बढेको छ । यसरी चोरी गरेका वस्तुहरु चर्को मूल्यमा बिक्री वितरण हुँदै आएको छ । स्थानीय तहले

नवलपरासीमा निषेधाज्ञा थप

नवलपरासी, भदौ ६ । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले भदौ १० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । कोरोना संक्रमण दर बढ्दै गएपछि निषेधाज्ञाको समय थपिएको प्रमुख जिल्ला अधिकारी सागरमणि

उद्योगपतिविरुद्ध ठगी मुद्दा चलाउन उखु किसानको माग

नवलपरासी, साउन ११ । पश्चिम नवलपरासीका उखु किसानहरुले भुक्तानी दिन अटेरी गर्ने लुम्बिनी चिनी उद्योग सुनवलका उद्योगपतिमाथि ठगी मुद्दा चलाउन माग गरेका छन् । किसानहरुको टोलीले ३ वर्षअघि देखिको भुक्तानी

पहिरोले घर बगाउँदा दम्पत्ति बेपत्ता

नवलपरासी, साउन ६ । पहिरोले पुरिएर नवलपुरको बुलिंगटार गाउँपालिका –२ डाडाँझेरीका दुई जना वेपत्ता भएका छन् । पहिरोले स्थानीय डाडाँझेरी टाँणीका शेरबहादुर सार्की र श्रीमतीलाई वेपत्ता बनाएको हो । बेपत्ता

नवलपरासीमा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु, एक बेपत्ता

नवलपुर, साउन ६ । लगातारको वर्षाका कारण आएको बाढी पहिरोले नवलपरासीमा दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–२ डाडाँझेरी गाउँको टाँडीमा

नवलपरासीमा पहिरोले पुरिएर दम्पती बेपत्ता

नवलपरासी । पहिरोले पुरिएर नवलपुरको बुलिंगटार गाउँपालिका –२ डाडाँझेरीका २ जना वेपत्ता भएका छन् । पहिरोले स्थानीय डाडाँझेरी टाँणीका शेरबहादुर सार्की र श्रीमतीलाई वेपत्ता बनाएको हो । बेपत्ता सार्की दम्पतीको

नवलपरासी प्रशासनले भन्यो, ‘पानीको बहाव बढ्यो डुबानको जोखिम छ सतर्क रहौं ’

नवलपरासी । गण्डक नहरमा पानीको बहाव बढेसँगै डुबानको जोखिम बढेको छ । पानीको बहाव बढेर खतरा नजिक पुगेपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले त्यस क्षेत्रका स्थानीयलाई सजग हुन आग्रह गरेको