काठमाडौं । सरकारले नसर्ने रोगहरुबाट बच्न आवश्यक सावधानीका लागि एक महिने परीक्षण अभियान सुरु गरेको छ । नसर्ने रोगकै कारण हुने मृत्युदर घटाउन जनचेतना अभिवृद्धिका लागि सरकारले फागुन १ गते
‘बार्बी क्यू गरेर खाँदा खानासँगै धुँवा पनि खाइने भएकाले स्वास्थ्यको लागि हानिकरक छ,’ उहाँ भन्नुहुन्छ, ‘तर, तन्दुरी अगेनामा पकाएका खानाले भने असर गर्दैन ।’