काठमाडौं । नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिले विभिन्न ८ बुंदे माग राख्दै विरोध गरेका छन् । चन्द्रागिरि नगरपालिका ५, किसिपिडीमा निर्माणाधीन नागढुङ्गा सुरुङमार्गको फ्लाई ओभर ब्रिजबाट स्थानीयबासी पिडित भएको र
काठमाडौं । सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ । यो समस्या देखिएको २० दिन भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ ।
मृतक पाण्डेको निर्माण कम्पनीले बीमा गरेकाले सोहीअनुसार मृतका परिवारलाई क्षतिपूर्ति दिने कम्पनीले जनाएको छ ।
त्यस्तै बैठकले सडक आयोजना तथा पुलहरूको गुणस्तरमा ध्यान दिन र यस वर्ष भत्केको पुलहरू भत्किएका कारणबारे समितिलाई जानकारी गराउन सडक विभागलाई निर्देशन दिएको छ ।
खाद्यान्न बोकेको सवारीलाई रोकिएको भन्ने खबर पाएपछि प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली आफैँ अनुगमनका लागि नागढुङ्गा नाका पुग्नुभएको हो ।
काठमाडौं, चैत २९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका मुख्य दुई नाकामा कोरोना संक्रमणको जोखिम घटाउन चेक जाँचमा कडाइ गर्नुपर्ने बताइरहे पनि अवस्था भने ठिक विपरित देखिएको छ ।
काठमाडौं । काठमाडौँको नागढुङ्गामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ पिपलबोट मोडस्थित सडकमा ना६ख ९७४८ नंको ट्रकले किचेर सोही ट्रकका साहु सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको