काठमाडौं । हरेक वर्ष मंसीर कृष्ण त्रयोदशीका दिन देखाउने गरिएको पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख मंगलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणलाई देखाइँदैछ । ती बहुमूल्य