२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

युक्रेनमा जारी युद्धमा १० हजार बढी नागरिककाे मृत्यु भएको राष्ट्रसंघको दावी

काठमाडौं । युक्रेनमा जारी युद्धमा १० हजार भन्दा बढी नागरिककाे मृत्यु भएको संयुक्त राष्ट्र संघले दावी गरेको छ । राष्ट्रसंघले हालै एक प्रतिवेदन प्रकाशित गरेर रुस र युक्रेनबीच भइरहेको युद्धमा