काठमाडौं । भारत उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन भएको छ । ७२ वर्षीय चौहानको कोरोना संक्रमणका कारण मृत्यु भएको उहाँका भाइ पुष्पेन्द्रले पुष्टि गरेका हुन् । चौहानको गुरुग्राम मेदान्त