१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रहरीले अपेक्षाअनुसार काम नगरेको जनताको गुनासो, सुविधामा जाेड दिन प्रहरीकाे आग्रह

सरकार र नागरिकबाट प्रहरीलाई थप सहयोग गर्नु जरुरी त छँदै छ, प्रहरीको क्षमता विकास सँग–सँगै जनताले पाउने सेवालाई पनि सहज, सरल र निष्पक्षतासमेत ध्यान दिनु आवश्यक छ ।

अफगानिस्तानमा नागरिकको भागाभाग, देश छाड्नेको ताँती

आतंकित बनेका उनीहरु राजधानी काबुलबाट धमाधम बाहिरिएका छन् । काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले कोलाहलपूर्ण अवस्था रहेको छ ।

पूर्व वाणिज्यमन्त्रीसहित सात अमेरिकी नागरिकमाथि चीनको प्रतिबन्ध

हङकङमा गरिएको सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले यसअघि हङकङमा रहेको चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो । जवाफमा चीनले पनि प्रतिबन्धको निर्णय गरेको बीबीसीले जनाएको छ ।

डडेल्धुराका ज्येष्ठ नागरिकले पाएनन् कोभिडविरुद्धको दोस्रो खोप, केद्र सरकारसँग माग

तर, महामारीमा जनताको जीउ र स्वास्थ्य बचाउन खोप अनिवार्य भए पनि सरकारले अहिलेसम्म चासो नराख्दा खोपको व्यवस्थापन गर्न जेष्ठ नागरिकहरूले आग्रह गरेका छन् ।

स्वीस बैंकमा नेपालीकाे बचत दोब्बरले बढ्यो, एकै वर्ष २२ अर्बकाे वृद्धि

सन् २०२० मा भारतीयले स्वीस बैंकमा २० हजार ७ सय करोड भारु बचत गरेको पनि जनाइएको छ । भारतीय बचत १३ वर्ष यताकै उच्च रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

निषेधाज्ञामा प्रदर्शन गरेको भन्दै बालुवाटार क्षेत्रबाट नागरिक अगुवा पक्राउ

काठमाडौं, जेठ २८ । सरकारका असंवैधानिक कदम, स्वास्थ्य क्षेत्रमा गरिएको माफियाकरणलगायत विषयको विरोधमा उत्रिएका नागरिकहरुलाई पक्राउ गरिएको छ । वृहत नागरिक आन्दोलनको ब्यानरमा बालुवाटार क्षेत्रमा पुगेका नागरिकहरुमाथित प्रहरीले धरपकड गरेको

प्राधिकरणद्वारा आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

प्राधिकरणले मंगलबार दोस्रोपटक सूचना निकाल्दै नेपालबाट र नेपालका लागि हुने सबै व्यवसायिक अन्तर्राष्ट्रिय उडान जेठ १७ गते राति ११ः५९ बजेसम्मलाई रोकेको छ ।

इजरायलको मस्जिदमा प्रहरीको आक्रमण, १ सय ७० भन्दा बढी नागरिक घाइते

रमजानको अन्तिम शुक्रबार उक्त मस्जिदमा हजारौं प्यालेस्टाइनीहरू पुगेर प्रार्थना गरेका थिए । साथै, इजरायलले आफ्नो भूमि भन्दै दाबी गर्दै आएको क्षेत्रबाट प्यालेस्टाइनीहरूलाई हटाएकोमा विरोध समेत गरेका थिए ।

आफ्ना नागरिकलाई भारत छाड्न अमेरिकाकाे आग्रह, स्वास्थ्य प्रणाली ध्वस्त भइसकेको टिप्पणी

भारतमा कोरोना भाइरसको संक्रमण अध्याधिक बढिसकेको र मेडिकल सुविधा ध्वस्त भइसकेकाले विमान समातेर स्वदेश फर्कन भनेको हो । अमेरिका फर्कने नागरिकका लागि भारतले ४ ट्राभल नोटिकस पनि जारी गरेको छ

भारतीयलाई नेपाल प्रवेशमा रोक

सुनसरीको भाण्टावारी, घुस्की, लौकही, देवानगन्ज, कप्तानगन्ज, हरिनगरा बर्जु लगायतका स्थानमा प्रयाप्त सशस्त्र प्रहरी परिचालन गरी यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभयो ।