१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नाडालले इतिहास रचे, १३ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि

काठमाडौं । स्पेनिस खेलाडी राफायल नाडालले १३ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा गएराति भएको फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै नाडालले कीर्तिमानी १३