एजेन्सी । भारतीय अभिनेता सलमान खानलाई मार्न दिल्ली प्रहरीको हिरासतमा रहेका अभियुक्तले एक नाबालकलाई सुपारी दिएको आरोपपछि प्रहरीले २ जनालाई पक्राउ गरेको छ । आरोपित मध्ये एक नाबालक रहेको खुलासा