६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


अध्यादेश निस्क्रिय भएपनि मिटरब्याज पीडितलाई न्याय दिन्छौ : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश निस्क्रिय भएपनि मिटरब्याज पीडितलाई न्याय दिलाएर छाड्ने बताउनुभएको छ । आइतबार नयाँ बानेश्वरस्थित मिटरब्याज पीडित धर्नास्थलमा पुगेर सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री

कमिसन र भ्रष्टाचारको जालो राजनीतिक नेतृत्वबाट संरक्षित : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो राजनीतिक नेतृत्वबाट संरक्षित रहेको दाबी गर्नुभएको छ । शुक्रबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले यसमा नेतृत्वबाट संरक्षित रहेको वा

गृहमन्त्री श्रेष्ठद्वारा मानवीय सहायता स्थलको निरीक्षण

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंको सिनामंगलमा रहेको मानवीय सहायता स्थलको निरीक्षण एवं अवलोकन गर्नुभएको छ । बुधबार मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तत्काल उद्धार कार्यमा खटिने मानवीय सहायता स्थलको

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ स्वेदश फिर्ता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको पाँच दिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किनुभएको छ । चीनको सिछुआन प्रान्तको छेन्तुमा आयोजित चिनियाँ अन्तर्राष्ट्रिय ब्यापार मेलामा सहभागी हुन श्रेष्ठ

गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणका लागि जानु भएको छ । चीनको पाँच दिने भ्रमणका क्रममा गृहमन्त्री श्रेष्ठ छेन्दुमा आयोजना हुने चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुनुहुनेछ ।

लागू औषधको प्रयोग नेपालमा समस्याको रुपमा देखा पर्दै आएको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध प्रयोग नेपालमा समस्याको रुपमा देखा परेकाे भन्दै नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानूनले अंगीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबैपक्षबाट इमान्दार

चीन भ्रमण लगानी र व्यापार प्रवर्द्धनका लागि हुने छ : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबारबाट हुने आफ्नो चीन भ्रमण लगानी र व्यापार प्रवद्र्धनका लागि हुने बताउनुभएको छ । आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो

प्रतिपक्ष विरोधभाषमा फस्ने र सत्तापक्ष निरंकुश हुने प्रवत्तिको अन्त्य गरौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिपक्ष विरोधभाषमा फस्ने र सत्तापक्ष निरंकुश बन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । सहीलाई सही र गलतलाई गलत भन्ने पक्षमा प्रतिपक्ष र सत्तापक्ष

कलाले पहिचानलाई समाज र विश्वमै सम्प्रेषित गर्ने काम गर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कला जीवनका विभिन्न आयामहरुको प्रतिबिम्व भएको बताउनुभएको छ । शुक्रबारबाट काठमाडौंमा नेपालस्थित बंगलादेशी दूतावासले सुरु गरेको लभ फर ल्याङ्ग्वेज एण्ड कल्चर मेलालाई सम्बोधन

खोजी र उद्धार गर्न प्रभावकारी संयन्त्र तयार छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढी पहिरोलगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताउनुभएको छ । राष्ट्रियसभाको दीगो विकास तथा सुशासन