१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पहिराेले नारायणगढ–मुग्लिङ सडकखण्ड अबरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्डको पाँचकिलो भन्ने ठाउँमा लेदोसहितको पहिरो खस्दा विहानदेखि सडक अवरुद्ध भएको छ । पानी परिरहेकोले पहिरो पन्छाउन अवरोध भइरहेको चितवन ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै, पूर्वपश्चिम