१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नारायणी नदीमा दुई वटा शव फेला

काठमाडौं । नारायणी नदी किनारमा शनिबार दिउँसो दुई वटा शव फेला परेका छन् । नवलपरासीको गैँडाकोट–७ गैरीस्थित नारायणी नदीमा दुई जना पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका

नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिए

काठमाडौं । नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डीबी चौधरीले

नारायणी नदीमा माछा मार्न गएका व्यक्ति मृत फेला

काठमाडौं । नारायणी नदीमा माछा मार्न गएका एक व्यक्ति मृत फेला परेका छन् । भरतपुर महानगरपालिका वडा नं १६ निवासी १८ वर्षीय समीर परियार मृत फेला परेका हुन् । जिल्ला

नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु

काठमाडौं । नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र संगम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो ।

माछा मार्नेक्रममा नदीमा डुबेर एक जनाको मृत्यु

काठमाडौं । नारायणी नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीस्थित नारायणी नदीमा माछा मार्न गएका देवचुली नगरपालिका–११ का २० वर्षीय मङ्गलसिंह पुलामीको डुबेर मृत्यु

नारायणी नदी किनारमा फोहोर नफाल्न र गाडेको फोहोर तत्काल निकाल्न सर्वोच्चको आदेश

काठमाडौं । नारायणी नदी किनारमा फोहोर नफाल्न र फालिएको फोहोर निकाल्न तत्काल निकाल्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको इजलाशले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयविरुद्ध आदेश जारी गर्दै

नारायणी नदीको जलसतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । चितवनको नारायणी नदीको जलसतह सतर्कता तह नजिक पुगेकोले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेको बाढी पूर्वानुमान महाशाखाका अनुसार

नारायणीमा डुबेर दुई बालकको मृत्यु

भरतपुर–७ विकासचोकका १० वर्षीय बिदान गौतम र हाल परिचय नखुलेका अन्दाजी १२ वर्षीय बालकको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो ।

एमालेकाे १० औं महाधिवेशन : यसरी सिंगारिदै छ नारायणी नदी किनार (भिडियाेसहित)

चितवन र गैडाकोट जोड्ने पूलबाट देखिने दृष्य हो यो । यहि पुलबाट सधै नियाल्दा शान्त र एकान्त आभाष गराउने यो नारायणी नदी किनारमा अहिले बिस्तारै मानिसहरुको चहलपहल र कोलाहल बढ्दै

नारायणी नदी किनारमा छठको भव्य तयारी

चितवन, कात्तिक २३ । चितवनको नारायणी नदी किनारमा छठ पर्व मनाउनका लागि तयारी तीव्र पारिएको छ । पाँच दिनदेखि कार्य विभाजन गरेर पूजा गर्ने स्थल निर्माण गरिएको हो । अहिलेसम्म