१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


असारको सुरुमै नारायणी नदीको भेलले स्थानीय चिन्तित, खेतबारी बालुवामा परिणत

डोलराज रानाभाटचितवन । असारको सुरुमै नारायणी नदीको भेलले वितण्डा मच्चाएपछि भरतपुरका स्थानीय बिलखवन्दमा परेका छन् । उर्लिएको नारायणी नदी पसेर पाक्न लाको धान र खेत बालुवामा परिणत गरिदिँदा यहाँका बासिन्दा

नवलपुरमा एक सय पचास बिघामा पाकेको धान बाढीले बगायो

बिबेक भण्डारी नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ वगुवनमा बाढीका कारण एक सय पचास बिघाको धान नष्ट भएको छ । वगुवनमा लगाइएको एक सय ५० बिघाको चैतेधान नष्ट गरेको

नारायणी नदीले खतराको तह पार गर्यो, सुस्ता डुवानमा पर्ने खतरा

नारायणी नदी किनारमा रहेको देवघाट बाढी मापन केन्द्रले नदीको जलसतहले खतराको तह पार गरेको जनाएको नेपाल बाढी जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी नदीमा माछा मार्ने २४ जना पक्राउ

चितवन, जेठ १० । नारायणी नदीमा तियारी जालको प्रयोग गर्दै माछा मार्ने २४ जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । प्रतिबन्धित तियारी जालको प्रयोग गरी गैरकानुनी तवरबाट रातको समयमा

नारायणी नदीको धारनै परिवर्तन गर्ने

चितवन, चैत २७ । नारायणी नदीमा नदीजन्य पदार्थको उत्खनन्को जिम्मा पाएको ठेकेदार कम्पनीले नदीको धारनै परिवर्तन गरेपछि विवाद भएको छ । भरतपुर महानगरपालिकाले निकालेको ठेक्कामा छनौट भएको ठेकेदार कम्पनीले नारायणी

सडेको अवस्थामा मृत गैँडा भेटियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको मुख्य क्षेत्र मानिने पश्चिम सेक्टरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयीत्रिवेणी गाउँपालिकास्थित भेलौजी (कठौना)मा सोमबार सडेको

नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो

नवलपरासी । नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको छ । तीन दिनदेखि परेको लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढेसँगै जोखिम बढेकाले ब्यारेजका सबै ढोका

चितवनमा ५ जनाको शव फेला

चितवन, साउन ७ । नारायणी नदीको वहाव कम भएसँगै चितवनमा ५ जनाको शव फेला परेको छ । जसमा भरतपुर महानगरपालिका वडा नम्बर ६ का ४० वर्षिय कर्णबहादुरको शवको मात्र पहिचान

नारायणी नदीको बहाव ४४ वर्ष यताकै उच्च

चितवन । नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । देवघाटमा रहेको नारायणी बेसिन

नारायणी नदीको पानी गाउँमा पस्यो, सुस्ता गाउँ डुबानमा

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँ डुबानमा परेको छ । सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदी पारीको सुस्ता गाउँ गएरातीदेखि डुबानमा परेको हो । सुस्तामा २ सय ६५ घरधुरी छन् ।