१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँमा पशु बीमा निःशुल्क

दमौली, मंसिर २ । तनहुँ जिल्लामा निःशुल्क पशु बीमा कार्यक्रम शुरुआत भएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत जिल्लाभित्रका पशुपालक किसानका लागि बीमा कार्यक्रम शुरुआत गरिएको हो ।

निःशुल्क परीक्षण र उपचार सरकारको दायित्व : स्वास्थ्य मन्त्री

काठमाडौं, कात्तिक २५ । सरकारले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९)को परीक्षण र उपचार निःशुल्क गराउने भएको छ । मन्त्रिपरिषद् बैठक सोमबारेको बैठकले सबैको

ज्येष्ठ नागरिक निःशुल्क उपचार कोष स्थापना

काठमाडौं, कात्तिक २५ । वि.सं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्तीका अवसरमा ज्येष्ठ नागरिक निःशुल्क उपचार कोषको स्थापना गरिएको छ । ललितपुर महानगरपालिका–१५ महालक्ष्मीस्थानमा

भाइटीकापछि खुलामञ्चको निःशुल्क खाना बन्द गर्न अभियन्ता र महानगरपालिकाबीच सहमति

काठमाडौं, कार्तिक २१ । तिहारको भाइटीकासँगै खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान रोक्न अभियन्ताहरु र काठमाडौं महानगरपालिकाबीच सहमति भएको छ । काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच

सर्वोच्चद्वारा सरकारको निवेदन खारेज, कोरोनाको उपचार निःशुल्क नै गर्नुपर्ने

काठमाडौं, कात्तिक २० । सर्वोच्च अदालतको कोरोना परीक्षण निःशुल्क गर्नु भन्ने परमादेश पुनरावलोकन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको निवेदन खारेज भएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरु हरिकृष्ण कार्की,

सञ्चारकर्मीको निःशुल्क उपचारको व्यवस्था गर्न माग

काठमाडौं, कात्तिक १६ । नेपाल पत्रकार महासङ्घले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आइतबार

संक्रमितको निःशुल्क उपचार गर्न सभापति देउवाको आग्रह

काठमाडौं, कात्तिक ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले नागरिकको स्वास्थ्य परीक्षणदेखि सङ्क्रमितको उपचारसम्मका सबै काम

सुदूरपश्चिममा कोरोनाको उपचार निःशुल्क

सुदूरपश्चिम, कात्तिक ६ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण तथा उपचार विगतमा झै निःशुल्क रुपमा भइरहेको बताउनुभएको छ । प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थामार्फत कोरोनाको

निःशुल्क कोरोना परीक्षण र उपचार गर्न इन्सेकको आग्रह

काठमाडौं, कात्तिक ४ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले संविधानप्रदत्त स्वास्थ्य अधिकारको सम्मान गर्दै जनताप्रति जवाफदेही तथा उत्तरदायी भएर कोरोना (कोभिड–१९) का सङ्क्रमितको परीक्षण तथा उपचारबारे निर्णय लिन सरकारसँग

मुख्यमन्त्री पोख्रेलले भने लुम्बिनी प्रदेशमा कोरोनाको निःशुल्क उपचार यथावत

काठमाडौं, कात्तिक ४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आफ्नो प्रदेशमा कोरोना भाइरसको निःशुल्क उपचार कायमै रहेको बताउनुभएको छ । मुख्मन्त्री पोख्रेलले कोरोना विशेष अस्पतालमा कोरोनाका बिरामीको निःशुल्क उपचारको व्यवस्था