१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वर्गीय राजा बीरेन्द्र र रानी ऐश्वर्यले प्रयोग गरेका निजी विमानहरु सर्वसाधारणको अवलोकनका लागि खुला

काठमाडौं । नारायणहिटी संग्रहालयमा रहेको रानी ऐश्वर्यको निजी बगैंचा र राजारानीले प्रयोग गर्ने निजी बिमानहरु आजबाट सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । नारायणहिटी संग्रहालयले एक कार्यक्रमको आयोजना गरी बगैंचा,