६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


पूर्व न्यायाधीश पाण्डेको निधन

काठमाडौं, माघ २६ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश इन्द्रराज पाण्डेको निधन भएको छ । पाण्डेको सोमबार बिहान वानेश्वर स्थित आफनै निवासमा ९० वर्षको उमेरमा निधन भएको हो । तत्कालिन मल्लिक

अमेरिकी चर्चित पत्रकार ल्यारी किङको ८७ वर्षको उमेरमा निधन

काठमाडौं, माघ १० । अमेरिकी चर्चित पत्रकार ल्यारी किङको ८७ वर्षको उमेरमा लस एञ्जलसमा निधन भएको छ । सिएनएनमा लामो समय टक शो चलाएका किङको अमेरिकी समय अनुसार शनिबार बिहान

पूर्व फुटबलर शाहीको निधन

काठमाडौं । पूर्व राष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाहीको निधन भएको छ । अखिल नेपाल फुटबल संघका अनुसार दैलेखमा गएराति शाहीको निधन भएको हो । विभिन्न रोगबाट पिडित शाही पछिल्लो समय

गीतकार भैरवनाथ रिमालको ८६ वर्षको उमेरमा मृत्यु

काठमाडौं । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’ को ८६ बर्षको उमेरका शनिबार निधन भएको छ । स्मरण शक्ति ह्रास हुने अलजाइमर्सको समस्याले लामो अस्वस्थ रहनु भएका रिमालको आज दिउँसो निधन

रहेनन् प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठ

काठमाडौं, मंसिर २६ । प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं सेनानी नेपाली कांग्रेसका पुराना नेता श्यामलाल श्रेष्ठको शुक्रबार निधन भएको छ । बिहीबार ब्रेन ह्यामरेज भएपछि ८० वर्षे श्रेष्ठलाई अस्पताल भर्ना गरिए

गायक जगतमर्दन थापाको निधन

काठमाडौं, मंसिर २२ । नेपाली आधुनिक संगीतका ज्येष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ । उहाँको नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको हो । ८५ वर्षका थापालाई कोरोना

बिश्व प्रसिद्ध फुटबल हस्ती म्याराडोनाको निधन, विश्व फुटबल जगत शोकाकुल

काठमाडौं । बिश्व प्रसिद्ध फुटबल हस्ती डिएगो अर्मेन्डो म्याराडोनाको ६० बर्षको उमेरमा निधन भएको छ । म्याराडोनाको अर्जेन्टाइनी राजधानी ब्युनस आयर्सस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जानकारी

रेडक्रसका पूर्व अध्यक्ष शर्माको निधन

काठमाडौं, मंसिर २ । अग्रज समाजसेवी, नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष रमेशकुमार शर्माको मंगलबार निधन भएको छ । कोभिडलाई जितेर पनि निमोनिया र अन्य स्वास्थ्य समस्याका कारण

पूर्वराज्यमन्त्री गौचनको निधन

बागलुङ, कात्तिक २६ । पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको बुधबार निधन भएको छ । ८५ वर्षीय गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा निधन भएको बागलुङ कल्याण समाज काठमाडौँका अध्यक्ष विराटकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बहराइनका प्रधानमन्त्री खलिफाको निधन, ५४ वर्ष लगातार प्रधानमन्त्री रहने कीर्तिमान

काठमाडौं, कात्तिक २६ । विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री पदमा रहेका बहराइनका प्रधानमन्त्री शेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । बहराइनको सरकारी मिडियाकाअनुसार खलिफाको बुधबार ८४ वर्षको