चितवन, भदौ १७ । सरकारले मल उपलब्ध गराउन नसक्दा देशभर रासायनिक मलको हाहाकार भएको छ । धानलगायतका बालीमा मल हाल्नु पर्ने समयमा सरकारले मल उपलब्ध नगराउँदा कृषक चिन्तित भइरहेका छन्