१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राति निन्द्रा नलाग्दा गर्ने योगाहरू

हाम्रो जीवनशैलीका कारण पनि निन्द्रामा समस्या आउन सक्छ । रातिको समयमा ढिला सम्म फोन चलाउनाले गेमहरू खेल्ने बानीले पनि राती निन्द्रा लाग्दैन ।