काठमाडौं । जनकपुरमा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी स्थानीय युवाले नियन्त्रणमा लिएका छन् । सरकारी गाडीको दुरुपयोग बढेको भन्दै युवाहरूले जनकपुरधाम उपमहानगरपालिकास्थित भानु चोकमा शनिबारका दिन पनि सरकारी गाडी
परासी । नवलपरासीको सीमा नाकाबाट हरेक दिन भारतबाट भन्सार छली गरेर ल्याएका सामान भित्रिने गरेका छन् । सबैभन्दा बढी जिल्लाको भूजहवा, महेशपुर, झोलनीपुर, लक्ष्मीपुर, बसैया सीमा नाकाबाट भन्सार छलेर ल्याएका
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा फैलिएको डेङगु रोगको महामारी नियन्त्रणमा जनता समाजबादी पार्टीका कार्यकर्ता परिचालन गरिएको छ । तीनै तहका सरकारले धरानमा फैलिएको डेङगु नियन्त्रणमा चासो नदिएको भन्दै जसपा धरानले
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोशी प्रदेशमा आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुमाथि सांघातिक हमलाको निरन्तर प्रयास भईरहँदा पनि सरकार मुकदर्शक बनिरहेको आरोप लगाएको छ । शुक्रबार
काठमाडौं । पर्साको ठोरी गाउँपालिकालगायतका क्षेत्रमा आतंक मच्चाउँदै आएको बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीको सहयोगमा नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको हो
काठमाडौं । राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले मिटरब्याजीहरुलाई कानून बनाएर नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य शर्माले मिटरब्याजी पीडितहरु आन्दोलित भइरहेको
काठमाडौं । काठमाडौं महानगरपालिका ६ स्थित बौद्ध स्तुपामा पुजाआजा गर्न आउने महिलालाइ लुटपाट गर्ने एकजना महिला सहितको गिरोहलाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा जिल्ला मेलुङ्ग गाउपालिका ५
एजेन्सी । मधुमेह एक खतरनाक रोग हो । यसलाई नियन्त्रण गर्न बिरामीले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ । यदि तपाईलाई भविष्यमा मधुमेह रोग नलागोस् भन्ने चाहनुहुन्छ भने, तपाईले आफ्नो दैनिक
एजेन्सी । हङकङले ९४५ दिनपछि अनिवार्य मास्कको नीति हटाएको छ । कोभिड संक्रमण तीब्र भएपछि सन् २०२० को जुलाईदेखि लागू गरिएको अनिवार्य मास्क नीति बुधबारदेखि हटाइएको हो । हङकङका कार्यकारी