१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रपति भण्डारीद्वारा रामबहादुर थापा फेरि गृहमन्त्रीमा नियुक्त

काठमाडौं, बैशाख ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा नेकपा एमालेका नेता रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१)

ईमेज च्यानलका सिइओ लक्ष्मण हुमागाईं विज्ञापन बाेर्डको अध्यक्षमा नियुक्त

काठमाडौं । सरकारले विज्ञापन बाेर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले चार वर्षका लागि खुला प्रतिस्पर्धाबाट हुमागाईंलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। हुमागाई

भोला थापा काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई नियुक्त गर्नुभएको हो । विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित शिक्षा मन्त्री

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट नियुक्त

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट नियुक्त हुनुभएको छ । अमेरिकामा राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा डोनाल्ड ट्रम्पले सिफारिसमा पर्नुभएकी ब्यारेट न्यायाधीशमा नियुक्त हुनु भएको हो । सिनेटमा

तीन देशका लागि राजदूत नियुक्त

काठमाडौं, कात्तिक ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीन देशका लागि बिहीबार परराष्ट्र सेवाका तीन अधिकारीलाई आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२

संवैधानिक आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न समितिको आग्रह

काठमाडौं, असोज १ । संसदीय समितिले रिक्त रहेका संवैधानिक आयोगका पदहरुमा तत्काल पदाधिकारी नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मानवअधिकार संरक्षण र सम्बद्र्धनमा टेवा पुर्‍याउने संरचनाको रुपमा रहेका संवैधानिक

कुलमानको पक्षमा अमेरिकामा प्रदर्शन

काठमाडौं, असोज १ । नेपाल विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्न माग गर्दै अमेरिका प्रदर्शन भएको छ । न्यूयोर्कको ज्याक्सन हाईटमा जम्मा भएका नेपालीहरुले कुलमानको पक्षमा प्रर्दशन गर्दै