१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसले जसपा र एमाले फुटाएको पर्यटनमन्त्रीको आरोप निराधार– मिनेद्र रिजाल

नेता रिजालले नेकपा(एमाले)भित्र झगडाको बिउ आफूहरूले लगाएको नभइ प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र सबैलाई पेल्ने प्रवृतिका कारण विवाद उत्पन्न भएको बताउनुभएको हो ।