कैलाली । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सीमा स्तम्भको अनुगमन गर्नुभएकाे छ । प्रमुख जिल्ला अधिकारीसहितको समूहले जिल्लाको भजनी, कालाकुण्डा र खक्राैलास्थित सीमा स्तम्भको अनुगमन गरेको हो। नेपाल–भारत सीमा
काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनका नेताहरूले बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको स्थलगत निरीक्षण गर्ने भएका छन् । काठमाडौंबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूको टोली निजगढ भ्रमणमा जाने बताइएको छ
प्रधानमन्त्री देउवालाई आयोजनाका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले आयोजनाको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको थियो ।
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा निर्माणाधिन होल्डिङ सेन्टरको निरीक्षण गर्नु भएको छ । रक्षासचिव किरणराज शर्मासहित सुदूरपश्चिम प्रदेश पुग्नुभएका सेनापती शर्माले आज बिहान एक हजार
काठमाडौं । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गर्नु भएको छ । भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा मन्त्री आलेले
निरीक्षणका क्रममा देउवाले बाढी र पहिरोबाट मृत्यु भएका र प्रभावित भएका परिवारलाई सरकारले राहत दिने प्रतिबद्धता जनाउनुभयो ।
नाकाबाट भित्रिनेहरूमा कोरोना संक्रमण देखिन थालेकाले हेल्थ डेस्कको अवस्था बुझ्न प्रजिअसहितको टोलीले अनुगमन गरेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिनुभयो ।
काठमाडौं । कृषी तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउनुभएको छ । मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गर्दै मन्त्री अर्यालले किसानले
काठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ । सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले सो अवसरमा सैनिक टुुकडीबाट