२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सरकारले मुस्कान खातुनलाई ३ लाख रूपैयाँ दिने, जापानबाट १० अर्ब ऋण सहायता लिने

प्रहरी नवौं शंशोधन नियमावली २०७८ स्वीकृत गरेको मन्त्रिपरिषद्ले दार्चुला जिल्लामा महाकाली नदीमाथि नेपाल–भारत जोड्ने मोटेरेबल पुलको समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृत दिएको छ ।

कांग्रेसको महाधिवेशनमा मतपत्र नै प्रयोग हुने, तीन प्रतिवेदन केन्द्रीय समितिबाट पारित

यद्यपि प्रवक्ता शर्माले भने महाधिवेशनको मुखैमा पदाधिकारी र केन्द्रीय सदस्य थप गर्दा महाधिवेशन प्रभावित हुनसक्ने तर्क प्रस्तुत गर्नुभयो ।

१० सचिवको सरुवा, को कहाँ पुगे ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

बैठकमा एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमति कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडी नबढाउने कुरा भएको पनि उहाँले बताउनुभयो ।

मन्त्रिपरिषद् निर्णय : प्रहरीको रासन १५ प्रतिशतले वृद्धि, वायुसेवा निगममा युवराज अधिकारी

कोभिड–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८ पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

सरकारमा जानेबारे निर्णय भइसकेको छैन– महन्थ ठाकुर

उहाँले भन्नुभयो, ‘सरकारको विषयमा अहिले हाम्रो कुनै कुराकानी भएको छैन, आफूहरूको माग सम्बोधनको सन्दर्भमा कुरा नभइ सरकारमा जाने कुरा हुँदैन ।’

सनाखत सकियाे, प्रतिवेदन तयार भएपछि दल दर्ताको निर्णय हुन्छ– आयोग प्रवक्ता श्रेष्ठ

सनाखतमा नेकपा(एकीकृत समाजवादी) का तर्फबाट ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय संसदमध्ये ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय संसदका सदस्यले सनाखत गरेको आयोगले जनाएको छ ।

मन्त्रिपरिषद् निर्णय : बुधबार सार्वजनिक बिदा, दुई जिल्ला संकटग्रस्त क्षेत्र घोषणा, भारतमा उडान थप

यस्तै, सरकारले भारतसँगको उडान संख्या थप गर्दै हप्तामा तीनपटक आवतजावतको व्यवस्था गरेको छ । कोभिड महामारीका कारण यसअघि भारतका हप्तामा एउटा उडान मात्र हुने गरेको थियो ।

पाकिस्तानका सबै कुटनीतिक अधिकारी फिर्ता बोलाउने अफगानिस्तानको निर्णय

राष्ट्रपति असरफ घानीको आदेशमा पाकिस्तानका लागि आफ्ना राजदूत सहितका सबै कूटनीतिक अधिकारीहरू फिर्ता बोलाउने निर्णय गरेको हो ।

देउवा सरकारको पहिलाे प्रतिबद्धता पूरा हुनेमा आशंका, चैतभित्रै खोप लगाइसक्ने आधार के ?

नेपालमा अब आउने अधिकांश खोप चीनबाटै आउने मन्त्रालयले जनाएको छ । भेरोसेल र कोभिशिल्ड खोप नै धेरै व्यक्तिलाई लगाइने जानकारी दिँदै सहप्रवक्ता डा. अधिकारी धेरै देशबाट ठूलो संख्यामा खोप आउने