१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राज्य व्यवस्था समितिद्वारा सरकारलाई निर्देशनै निर्देशन

समितिले हिंसा, बलात्कार र हत्याका घटनाहरू बढिरहेकोले यसलाई नियन्त्रण गर्न र अपराधीलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

‘दिगो विकासका लक्ष्य प्राप्तिका लागि सशक्त राजनीतिक संयन्त्र बनाउनुस्’

दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा सरकारको प्रतिवद्धता अनुसार राष्ट्रिय योजना आयोगले प्रभावकारी अनुगमन र कार्यान्वयन गर्न पनि समितिले निर्देशन दिएको सभापति तारादेवी भट्टले जानकारी दिनुभयो ।

विपद् न्यूनीकरण तथा क्षतिपुरणका लागि नीति तर्जुमा गर्न सरकारलाई निर्देशन

जलवायु परिवर्तन र विपद न्यूनीकरणमा कार्यरत संस्थाहरूबीच पनि समन्वय, सहकार्य बलियो बनाउँदै त्यसमा स्थानीय सरकारको सहभागिता जुटाउन समितिले निर्देशन दिएको छ ।

नागढुङ्गा सुरुङ मार्गका विस्थापितलाई मागअनुसार व्यवस्थापन गर्न संसदीय समितिको निर्देशन

समिति बैठकले नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम गर्ने मजदुर लगायत राष्ट्रिय गौरवका आयोजनाहरूमा काम गर्ने मजदुरलाई खोपको लागि पहल गर्न पनि निर्देशन दिएको छ ।

म कलंकित हुन चाहन्न– सभापति देउवा

कांग्रेस कार्यतालिका अनुसार क्रियाशील सदस्यता छानविन समितिले सम्पूर्ण काम सकेर असार मसान्त भित्र सदस्यहरूको सूची सभापतिलाई बुझाउनुपर्नेछ । यसअघि असार २० गतेसम्मको लागि समय तोकिएको थियो ।

क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न मन्त्री पौडेलकाे निर्देशन

उहाँले विपद्का कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारले सम्भव भएका सबै प्रयास गर्ने भन्दै प्रभावकारी र नतिजामुखी भएर काम गर्न पनि सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभयो ।

विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन

केन्द्रले महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले गर्नुभएको परिपत्रमा सबै स्थानीय तह र विद्यालयलाई पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशन र जनक शिक्षा सामग्री केन्द्र तथा स्वीकृत निजी मुद्रक तथा प्रकाशकबाट छपाइ भएका पाठ्यपुस्तक प्रयोग

पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

पाठ्यक्रम विकास तथा मूल्याङकन परिषद्को बुधबार सम्पन्न ८८औं बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको हो ।

संक्रमितको उपचारमा कमजोरी नगर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन

कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि कुनै जनशक्ति वा औषधि उपकरण अभाव भएमा आफूलाई खबर गर्न समेत तिमिल्सिनाले आग्रह गर्नुभयो ।

बजेट कार्यान्वयनका लागि समयतालिका सहितको कार्ययोजना बनाउन अर्थमन्त्रीको निर्देशन

सोमबार मन्त्रालयमा मातहतका कर्मचारीलाई योजना तथा कार्यक्रमहरू समयमा सुरु गरी छिटो परिणाम ल्याउन समयतालिका सहितको कार्ययोजना बनाउन निर्देशन दिनुभएको मन्त्रालय स्रोतले जनाएको छ ।