१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दिगो आर्थिक विकासमा निर्माण क्षेत्रको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्वपूर्ण भुमिका रहेको बताउनुभएको छ । बिहीबार एसियाली र पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री